मुख्य खबर

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका १ सय १४ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । दल दर्ता तथा उम्मेदवारी प्रक्रियामा प्राप्त निवेदनको जाँचबुझपछि आयोगले निर्वाचन चिन्ह प्रदान गरेको हो ।