मुख्य खबर

म्यानपावरमा संलग्नताको प्रमाण देखाउनुस्, कारबाही गर्छु : गृहमन्त्री लामिछाने

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट बनाइएका श्रममन्त्री डोलप्रसाद अर्यालमाथि उठेको प्रश्नबारे मुख खोलेका छन् । उनले आज सभामुखको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमाध्यममा आएका कुराहरु पुष्टि गर्न चुनौती दिए । मन्त्री अर्याल म्यानपावर कम्पनीेमा संलग्न भएकाले