मुख्य खबर

सिंगो परिवारनै केटी बेच्ने धन्धामा,यिनै हुन् २०० छोरी चेली बेश्यालयला बेच्ने कांग्रेसी वडाअध्यक्ष,यी पूर्व मन्त्रीले पनि दिए साथ

नुवाकोटको दुप्चेश्वर वडा नम्बर १ मा सुनबहादुर तामाङ नाम गरेका व्यक्ति चार जना छन्। त्यसमध्ये तीन जना गाउँमै खेती किसानी गर्छन्, उनीहरुको आर्थिक अवस्था निकै कमजोर छ। एक जना सुनबहादुरको रवाफ भने बेग्लै छ। गाउँमा कसैले उनको विरोधमा कुरा गर्नसमेत