ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरे लगत्तै प्रचण्डले भने-अब एमाले संग कहिल्यै एकता हुदैन,टर्यो
दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता तत्कालका लागि टरेको छ। एकीकृत पार्टीको निर्देशक सिद्धान्तमा गम्भीर मतभेद देखिएपछि एमाले र माओवादी केन्द्रबीच जारी पार्टी एकता प्रक्रिया तत्काल नहुने भएको हो। दुवै दलका शीर्ष नेताबीच एकीकृत