मुख्य खबर

ल्याण्डमार्क होटलको सामुहिक बलात्कार काण्डमा प्रहरीलाई समेत बलात्कार मुद्दा चल्ने गरी यस्तो आयो प्रतिबेदन

तीन साताअघि कमलादीको ल्याण्डमार्क होटल एन्ड अपार्टमेन्टमा भएको सामूहिक बलात्कार घटनामा प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएको भन्दै उनीहरु विरुद्ध समेत मुद्दा चलाउन सिफारिस भएको छ। छानबिन समितिले मिलापत्रमा डिएसपी, इन्सपेक्टर र सईको प्रत्यक्ष संलग्नता देखिएको भन्दै त्यस्तो सिफारिस गरेको हो। एसपी