गोली हानी श्रीमतीको हत्या, श्रीमान प्रहरी खोरमा
बाँकेमा गएराति एक महिलाको गोली हानी हत्या भएको छ ।डुडुवा गाउँपालिका ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले गएराति ११ः३० बजे सञ्जयकुमारले आफ्नै