शौचालय हिडेका श्री निवासाचार्यमाथि मध्यरात छातीमा यसरी हानियो गोली,धर्मगुरू इन्तु न चिन्तुको अबस्थामा
विराटनगर–१४ स्थित जतुवामा एक साताका लागि श्रीमदभागवत् महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानीय तयारीमा जुटिका थिए । आइतबार बिहान ६ बजे कलश यात्रा गर्ने तयारीमा थियो । तर, त्यो अगावै बिहान १ः४५ बजे नै ठूलो आवाजमा बन्दुक पड्केको आवाज