मुख्य खबर

एमाले र कांग्रेसको शेखर समूहबीच केन्द्रसम्मै सहकार्य गर्ने सहमति, प्रचण्ड सरकार धरमरमा

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच केन्द्रसम्म नै सहकार्य गर्ने सहमतिको खुलासा भएको छ । कोशी प्रदेशमा कोइराला पक्षका केदार कार्कीलाई मुख्यमन्त्रीमा एमालेको समर्थसँगै यस्तो सहमतिको खुलासा भएको हो । यो सहमतिसँगै