देउवा दरबारिया हुन् उनमा अझै दरबारकै ह्याङ्ग छ,कांग्रेसलाई आर्यघाटमा पुर्याउछन् भन्दै सिटौलाले यसरी सरापे
मंगलबार (१८ बैशाख) दिउसो चण्डोलस्थित निवासमा पुग्दा आफ्नो स्वभाव अनुसार नै कांग्रेस नेता कृष्णप्रसाद सिटौला कूल मुडमा थिए। तर, कुराकानी गर्दै जाँदा देखियो, उनीभित्र पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति चाहिँ निकै ठूलो आक्रोस रहेछ। देउवाको कार्यशैलीप्रतिको आक्रोस कुराकानी अवधिभर उनले