मुख्य खबर

प्रचण्ड घर बनाउने जग्गा खोज्दै,हेरेका दुई जग्गा मध्ये एक किन्ने यस्तो छ दाउ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कास्कीको ढिकुरपोखरीमा घर बनाउने जग्गा खाजी गरेका छन् । प्रचण्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरी पुगेका हुन् । माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रचण्डले कास्कीको