मुख्य खबर

अख्तियारमा १६ हजार उजुरी, क कस्को गयो सातो, भ्रष्टाचारीलाई जेल हाल्ने यस्तो छ योजना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा भ्रष्टाचार भएको उजुरी सबैभन्दा बढि परेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायमा सबैभन्दा बढि भ्रष्टाचार भएको उजुरी आएको