मुख्य खबर

कांग्रेसको अन्तिम प्रधानमन्त्री हुदै यसरी आजै सिंहदरबार छोड्दै देउवा,आजै क्याबिनेट राखेर करोडौ बाड्दै

शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदको आज अन्तिम बैठक बस्ने भएको छ। बैठक लगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा पेश गर्ने भएका छन्। आजै निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनको परिणाम पेश गर्दैछ। त्यसपछि