मुख्य खबर

राजीनामा दिदै देउवाले भने-‘मेरै कार्यकालमा भारत-चीनसँगको सम्बन्ध समान बनाइएको छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै छन्। उनले आफ्नो कार्यकालमा निर्वाचन भएको र संविधानको स्वीकार्यता बढाएको सम्बोधनको क्रममा बताएका छन्। सम्बोधनका क्रममा उनले भारत र चीनसँगको सम्बन्धलाई आफ्नो कार्यकालमा थप समानतामा आधारित बनाइएको दाबी गरे। वृद्धभत्ताको निर्णयमाथि आलोचना खेपेका