प्रधानमन्त्रीले भने चीन भ्रमणमा लिपुलेक मुद्दा उठाउने छु, हाम्रो भुभागमा अरुको दादागिरी चन्दैन
२०७५ असार ५ गतेदेखि सुरु हुने प्रधानमन्त्री केपी ओलीको भ्रमणलाई फलदायी बनाउन प्रधानमन्त्री कार्यालय मन्त्रिपरिषद् र नेकपाले गम्भीर तयारी गरेको बुझिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र मन्त्रालयको तर्फबाट प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउन युद्धस्तरमै होमवर्क गरिरहेको बताइन्छ ।