मुख्य खबर

ओलीलाई उपेन्द्रले लगाए घुर्की,भारत जानु पहिले बोलाए सरकारमा जान्छौ नत्र जून घाम रहे सम्म ओलीको खेदो खन्छौ

प्रधानमन्त्री केपी ओली चैत २३ गते भारतको तीन दिने भ्रमणमा निस्कँदै छन्। सरकारले भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेको छ। प्रधानमन्त्रीको भारत भ्रमणअघि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई निर्णायक चरणमा पुर्याउने तयारी भइरहेको छ भने मधेशवादी दलहरु सरकार