मुख्य खबर

संसदीय सुनुवाइ समिति गठन, नामावलीसहित

  संसदीय समितिको गठन भएको छ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबारको प्रतिनिधिसभा बैठकमा संसदीय सुनुवाइ समितिमा रहेका सांसदहरूको नामावली पढेर सार्वजनिक गरेका हुन्।   संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सात, नेपाली कांग्रेस (नेका)का तीन, राजपा एक र संघीय समाजवादी