मुख्य खबर

ब्राजिललाई छैन सजिलो, जापान पनि लयमा, यसरी जित्दैछ जापानले

  ब्राजिल र मेक्सिको विश्वकपमा पहिलो पटक सन् १९५० मा भेट भएका थिए। त्यो खेलमा ब्राजिलले मेक्सिकोलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि ब्राजिल र मेक्सिकोको भेट चार वर्षपछि अर्थात् सन् १९५४ मा भयो। त्यसमा पनि ब्राजिल ५–० गोल