मुख्य खबर

डा केसीका माग पूरा नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई एक किलो मार्सी चामल उपहार, जुम्लीवासीले किन गरे यस्तो

  सत्याग्रही प्राडा गोविन्द केसीका समर्थक र अभियन्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार दिउँसो मार्सी चालम उपहार दिने भएका छन्।   दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले एक किलो मार्सी चामल उपहार दिन थालेका हुन्। यसलाई जुम्लीवासीहरुले ‘बोहनी’ स्वरुप भनेका