मुख्य खबर

प्रधानमन्त्रीको आदेश पछी मध्यराति क्यासिनोमा छापा,नेपालीलाई जुवा खेलाएपछी सिईओ र एमडीसहित ८ पक्राउ

माजोङ क्यासिनोमा छापा हानी प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। नेपालीलाई जुवा खेलाएको आरोपमा क्यासिनोका सिईओ, मेनेजर सहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार राती ११ः२० मा प्रहरीले होटल सोल्टीमा रहेको क्यासिनोमा छापा हानेको हो। क्यासिनोमा जुवा खेलिरहेका ६ नेपालीलाई