होशियार तपाँइको जग्गापनि खाइदेला दलालले, जग्गाधनी बेखबर, दलालले बेचे साढे ३ करोड मूल्य पर्ने जग्गा
नापी र मालपोत कार्यालय पर्साका कर्मचारीको मिलेमतोमा रोक्का रहेको करोडौं मूल्यको जग्गा पटकपटक किनबेच भएको खुलेको छ । वीरगन्ज महानगरपालिकाले रोक्का गरिरहेकै अवस्थाको नगरको मुटुमा रहेको झन्डै साढे ३ करोड मूल्य पर्ने १ कट्ठा जग्गा सम्बन्धित पक्षले थाहै नपाई चारपटकसम्म