मुख्य खबर

किन उम्काईदैछ ३३ किलो सुन प्रकरणमा ठूला माछा

अहिले चर्चा ३३ किलो सुन प्रकरणका मुख्य नाइके भनिएकाहरुको खोजीकै रहेको छ । सो प्रकरणको लागि गठित कार्यादलले कुनै खालको ठोस प्रमाण तथा व्यक्ति पक्राउ गर्न सकेको छैन । यसकारण फेला नपर्दासम्म तिनीहरू उम्के वा उम्काइए भन्ने सन्देह बाँकी नै