मुख्य खबर

प्रचण्ड संग बेजोड दोस्ती भएका गाउँपालिकाका अध्यक्षले चिनियाँ महिला संग मिलेर यसरी गरे सुन तस्करी

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलसँग मिलेर नेपालमा सुन तस्करी गर्ने एक चिनियाँ महिलालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान अघि बढाएको छ। पौडेल माओबादीका नेता समेत हुन् उनको प्रचण्ड संग बेजोडको दोस्ती छ। सुन्धारामा भब्य होटेल