मुख्य खबर

बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको ‘ग्रयाण्ड डिजाइन’ !

  नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् ।   स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्री भएकाहरु राम्रो काम गर्दै आएकाले उनीहरुको वाहावाही भइरहेको छ,त्यसैले प्रम ओली मन्त्रायलय साटफेर गर्ने रणनीति