धार्चे–६ काशीगाउँमा मृतकको शव चिर्नेलाई पक्राउ गर्न गएका प्रहरी, स्थानीय जनप्रतिनिधि तथा बोक्सी आरोपबाट पीडित परिवारमाथि आक्रमण भएको छ। प्रहरी चौकी मान्बुबाट गएको प्रहरी टोली तथा जनप्रतिनिधि र पीडित परिवारमाथि शनिबार दिउँसो साढे एक बजे आक्रमण भएको हो।
जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण