मुख्य खबर

एकै समय दुई ‘टार’मा दुई पार्टीको अन्तिम आकस्मिक बैठक बसेर यस्तो गर्दैछ चमत्कार

नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका विषयमा छलफल गर्न आकस्मिक रुपमा आ–आफ्नो पार्टीका बैठक बोलाएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान छलफल भएलगत्तै दुबै दलले आफ्नो पार्टीका