मुख्य खबर

बालक अपहरणपछि हत्या-‘सरकारी संयन्त्रकै कमजोरी’, किन मुठभेडका अनुसन्धान जहिल्यै अलपत्र

  राष्ट्रिय सभा सांसदहरूले राजधानीको पेप्सीकोला टाउन प्लानिङका बालक निसान खड्काको अपहरण तथा हत्या घटनामा सरकारी संयन्त्रको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । खड्कालाई बचाउन नसक्नुमा प्रहरी संगठनको समेत कमजोरी देखिएको उनीहरूको भनाइ छ ।   ‘बालकको हत्या हुनुमा कसको दोष हो?,’