जोशीकोशैक्षिक प्रमाणणपत्र नक्कली भएको पुष्टिभएको छ । १० कक्षामा २ पटक फेल भएको प्रमाट भेटिएको स्रोतको दाबी छ । सर्वोच्च अदालतका वरिष्ठम न्यायाधीश दीपकराज जोशीको एलएलसी परीक्षाको शैक्षिक प्रमाणणपत्र शङ्कास्पद रहेको अभियोगमा प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ विशेष समितिबाट अयोग्य
पत्नी हुदा हुदै अर्को विवाह गरेमा त्यो अब स्वतः खारेज हुने भएको छ । १ भदौबाट लागू हुन लागेको