कक्षा १२ को नतिजा आज सर्वजनिक हुँदै
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ । बिहान ९ बजेदेखि नतिजा प्रकाशनका लागि बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ । नतिजा प्रकाशनको लागि सबै तयारी पूरा भएको