मुख्य खबर

नाबालिक सिमालाई अशक्त परिवार पाल्ने जिम्मेबारी

  छोराको आशमा पाँच छोरी पाएका धनुषा मिथिला नगरपालिकाका एक दम्पतीलाई बुढेसकालमा छोरीहरुलनै पालपोष गरिरहेका छन् । धनुषाको क्षिरेश्वर नगरपालिकाको सिन्धुली गाउँमा निर्माणाधिन पक्कि घर अगाडी वालुवा चालीरहेको अवस्थामा भेटिईन् १७ वर्षिया निलम महतो । र निलमसगैँ टेगारीमा वालुवा वोकीरहेकी