नेकपाका ७ प्रदेशको अध्यक्षमा क–कसको नाम सिफारिस, यस्ता छन् अध्यक्षका दाबेदार
पार्टी एकता भएको तिन महिना हुँदापनि नेकपाको तल्ला कमिटी र जनबर्गिय संगठनहरुमा एकता हुन सकेको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सात प्रदेशमध्ये २ वटा प्रदेश कमिटी अध्यक्षको टुंगो लागेको छ । अन्य पाँच प्रदेशमा अध्यक्षका आकांक्षी धेरै