मुख्य खबर

भंसारलाई कर्मचारीले बनाए घुसको भण्डार, कसरी भयो राजस्व अनुसन्धान विभाग अपांग

केपी ओली सरकारले राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमातहत लगेपछि भन्सार छली झन् बढेको खबर छ ।  विगतमा सन्दर्भ मूल्यभन्दा पनि न्यून बिजकीकरण गर्दै भन्सारछली हुने गरेको थियो । ठूला मानिसले लगाउने रेडिमेड कपडा र जुत्ता बच्चाको भनेर भन्सार