डब्ल्यूटीओबाट बाहिरिने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन(डब्ल्यूटीओ) बाट अमेरिका बाहिरिने चेतावनी दिएका छन्। संगठनले अमेरिकामाथि गर्ने व्यवहार उचित नरहेको भन्दै ट्रम्पले संगठनबाट बाहिरिने चेतावनी दिएका हुन्। एक अन्तर्वार्ताको क्रममा ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘अमेरिका पहिलो’ भन्ने नीतिका साथमा अघि