उपचार खर्च तिर्ने कागज गरेपछि अस्पतालबाट छुटे सुरज
उपचार सकिएको लामो समयसम्म अस्पतालमै अघोषित बन्धक बनेका सुरज बिक शुक्रबार घर गएका छन् । बाबु र दाइले उपचार खर्च वापतको रकम आगामी पुसभित्र तिर्ने कागज गरेपछि जेनस अस्पतालले सुरजलाई डिस्चार्ज गरेको हो । पश्चिम नवलपरासीको प्रतापपुर