मुख्य खबर

पाँच वर्षपछि नेकपा विघटन हुन्छ, कांग्रेसको ब्राण्ड बिक्दैन

  मैले नयाँ शक्तिको सम्भावना विश्वस्तरमै नै देखेको छु । वस्तुगत परिस्थिति अब बन्दै आएको छ । संकटहरु देखापरिराखेका छन् । नेपाल पनि अब अर्को विन्दुमा विस्तारै जान्छ । तर, खतरा मैले कहाँ देखिराखेको छु भने हामी जुन पृष्ठभूमिबाट आयौं,