मुख्य खबर

सञ्चार मन्त्रालयले १५ जनालाई थमायो जागिर खोसिएको चिठी, क कस्को गयो जागिर नाम सहित

  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको छ ।   सरकारले १४ भदौदेखि २ फागुनसम्म भएका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेपछि सञ्चार मन्त्रालयले पत्र काटेको हो । १५ जनालाई