मुख्य खबर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई मंसिरमा वैवाहिक जीवनमा बाधिदै, को होलिन ती भाग्यमानी युवती ?

  अविवाहत हुँदै मुख्यमन्त्री बन्न सफल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छिट्टै बिहे गर्न लागेको कुराको खुलासा गरेका छन् ।   राजनीतिमा लाग्दा बिहेको बारेमा सोच्ने नभ्याएको बताउदै आएका राईले यसरी लगन गाँठो कस्न अहिले चाहिँ कसरी समय मिलाए होलान