मुख्य खबर

ट्राफिक प्रहरी छैन भन्दै जथाभावी सवारी हाँक्दा होसियार, यसरी परिएला कारवाहीमा

      बाटोमा ट्राफिक प्रहरी छैन भनेर बाटोमा लापरकाहीका साथ सवारी चलाउने गर्नुभएको छ ? यदि छ भने अब सतर्क रहनुहोला । जुनसुकै सायमा पनि तपाई ट्राफिक प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ । यस्तै कारबाहीमा परेका भुक्तभागीको कुरा सुनौ त