मुख्य खबर

उता ट्रम्प र पुटिनबीच वार्ता यता जासुस रुसी महिला अमेरिकामा पक्राउ

  जासुसी गरेको आरोपमा एक रुसी महिला अमेरिकामा पक्राउ परेकी छिन् । रुसी सरकारको एजेन्टका रुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ । मारिया बुटिना नामकी जासुसले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत