मुख्य खबर

बलात्कारका घटनामा ने क पाका नेतृहरू भन्छन्– सरकारमाथि प्रहारमात्रै भयो

    गएको भदौ २८ गते नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहालले समाजमा दिनहुँ महिला हिंसा, भ्रष्टाचार, कालोबजारीका घटना बढिरहेको भन्दै कतै त्यो सरकारविरुद्धको षड्यन्त्र त होइन भन्ने आशंका प्रकट गरे ।   ने क पाका