मुख्य खबर

सब—इन्जीनियर एक लाख घुससहित अख्तियारले प्रक्राउ

  तम्घास मिलधारी प्यूठान सडक आयोजना गुल्मीका सब ईन्जीनियर प्रकाश झालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । एक सेवाग्राहीसंग एक लाख रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले झालाई आज विहान नियन्त्रणमा लिएको हो ।   शनिबार