मुख्य खबर

निर्मला हत्या प्रकरण : प्रमाण ‘लगभग नष्ट’ भइसकेकाले थरी-थरी कुरा, ‘घरी सेना, घरी प्रहरी’

  निर्मला हत्या प्रकरणको अनुसन्धानमा जटिलता माथि जटिलता थपिएको छ । निर्मलाको खोजीबाट सुरु भएको प्रहरी लापर्वाही सेनाका मान्छेलाई केरकार गर्दासम्म जारी छ । हावा नचली पात हल्दिैन भन्ने नेपालीमा एउटा भनाई छ । तर, त्यसैलाई केहीले रुखको फेदमा बसेर पनि