मुख्य खबर

एमबीबीएस विद्यार्थी सौरभ उप्रेतीको मृत्यु रहस्यमय,आत्महत्या नभई हत्या भएको आशंका

  विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी सौरभ उप्रेतीको मृत्युको विषय रहस्यमय बनेको भन्दै घटनाको सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउन आफन्तले माग गरेको छ । श्रावण १६ गते सुतेकै अवस्थामा कोठामै उनलाई एकाएक मृत अवस्था भेटिएपछि सौरभका आफन्तले उनले