आमाको किरिया नगरेको भन्दै महोत्तरीको सोनमा–८ सिंहासनीको एक परिवारलाई गाउँलेले सामाजिक बहिष्कार गरेका छन्।स्थानीय पानोदेवी यादवको मृत्युपछि कर्मकाण्ड नगर्दा तोकिएको जरिवाना तिर्न नसक्दा उनका छोरा जिनिस राय (यादव) बहिष्करणमा परेका हुन्। सामाजिक परम्पराअनुसार किरिया नगर्दा उनलाई गाउँलेको