मुख्य खबर

यस्तो अवस्थामा पतिले पनि सम्बन्धविच्छेद गर्न पाउँछने, ऐनमा के छ ?

    नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ मा सम्बन्धविच्छेदसम्बन्धी नयाँ व्यवस्था गरिएको छ। अब पतिले चाहेमा पनि सम्बन्धविच्छेद हुनेछ। यसअघि पत्नीले चाहेको अवस्थामा तुरुन्तै सम्बन्धविच्छेद हुने कानुनी प्रावधान थियो।   मुलुकी देवानी (संहिता) ऐन २०७४ को धारा ९४ मा