मुख्य खबर

बझाङमा जीप दुर्घटना, २ जनाको मृत्यु १२ घाइते

  जिल्लाको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।   आज बिहान बागथलाबाट बिजगडा जाने क्रममा ठिमीबगर भन्ने ठाउँमा  साढे ६ बजे से १ ज ७२६ नम्बरको  जीप दुर्घटना हुँदा