पोखरा महानगरपालिका वडा नम्वर २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलात्कार उद्योग गरेका छन् । हेम्जाको याम्दीमा लामो समयदेखि भाडाको घरमा आमा बाबुसगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार उद्योग गरेका हुन्
वाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । करीब ३० जना घाइते भएका छन् । नुवाकोटकै खरानीटारबाट