मुख्य खबर

काँग्रेसभित्रको किचलो कायमै,सभापतिलाई शक्तिशाली बनाउने मस्यौदामा पौडेल र सिटौलाको आपत्ति

  नयाँ बन्दै गरेकाे विधानमा  सभापतिलाई शक्तिशाली बनाउने गरी  परिमार्जन गर्ने संस्थापन पक्षको योजना कमजोर हुँदै गएको छ । विधानको प्रारम्भिक मस्यौदामा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आपत्ति जनाएको पछि स‌ंस्थापन पक्ष कमजाेर बनेकाे हाे ।   सभापति