मुख्य खबर

रिसाए किम जोङ उन, सनकीपनले ल्याउन सक्ने खतराको सामना गर्न यस्तो दिए कडा चेतावनी

  उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएकोमा कडा निन्दा गरेका छन् ।   उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता किमले मुलुकको उत्तरमा निर्माणाधीन परियोजनाको निरीक्षणका क्रममा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाको सकारात्मक पहललाई अझै बुझ्न नसकेको