मुख्य खबर

नागरिक समाज संस्थाको कानुन निर्माणका लागी सरोकारवालाहरु संग परामर्श बैठक साप नेपालमा सम्पन्न

  साउथ एसिया पार्टनरशीप नेपाल (साप नेपाल)को संघ–संस्था दर्ता, सञ्चालन, नियमन र व्यवस्थापनका बिषयमा सरोकारवालहरु बीच संघ–संस्था दर्ता ऐनमा आज छलफल कार्यक्रम सञ्चालन गरिएको छ ।   कार्यक्रममा नेपाल कानुन आयोगका उप–सचिव राजेन्द्र थापाले नेपालको संविधान २०७२ को धारा ५१