मुख्य खबर

च्याङ्ग्राको मासु खाने विषयमा विवाद हुँदा स्याङ्जाका मेयर रारा तालमा कुटिए

  स्याङ्जाका मेयर रारा तालमा कुटिएका छन् । चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कुटिएका शनिवार राति रक्सी खाएर विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।के भएको थियो ?   शनिवार राति करिब १०